• यस खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १३ औं बार्षिकोत्सव एवं नवौं साधारण सभाको एक झलक ( मिति २०८१ साल असोज १८ गते शुक्रबार )

  • अबलोकन भ्रमण २०७८
    लमही खानेपानी

  • कार्यालय भवन तथा प्रशोधन केन्द्र

  • खानेपानीको गतिबिधि सम्बन्धी डकुमेन्ट तयारीको दुई पक्षिय सम्झौता सम्पन्न
    २०७८ साल फागुन ३० गते

  • धारामा पानी भर्दै स्थानिय

हाम्रो संस्थाको बारेमा

यस लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिति २०६८ साल वैशाख ९ गते गा. वि .स. लुभु को संर्वदलीय संयन्त्र सहितको बैठकबाट गठन भै जल स्रोत ऐन, २०४९ तथा जलस्रोत नियमावली २०५० बमोजिम मिति २०६९।७।२२ गते जिल्ला जल स्रोत समिति ललितपुर द.नं.१६१५ मा विविध रुपमा दर्ता भएको हो । उद्देश्य : लुभुका जनतालाई घरघरमा निजी धारा वितरण गने र भै रहेका सार्वजनिक धाराहरुको थप व्यवस्थित गदै अगाडी बढ्ने एवं सरसफाई बारे जनचेतना अभिवृद्धि गर्ने मुख्य उदेश्य रहेको छ ।

थप पढ्नुहोस्

श्री रामबहादुर श्रेष्ठ

अध्यक्ष्य

नमस्ते यस लुभु खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाको आधिकारीक वेभ साइटमा यहांहरुलाई स्वागत गर्द्छौं । धेरै वर्षको प्रयास पश्चात पूर्वजहरुको प्रयासबाट करिव…

हाम्रा सदस्यहरु

सबै

ई. श्री राम बहादुर श्रेष्ठ

संरक्षक

ब. अधिवक्ता श्री राम श्रेष्ठ

सल्लाहकार

श्री सुनिल कृष्ण श्रेष्ठ

सल्लाहकार

ई. श्री हरिदत्त पौडेल

सल्लाहकार

श्री सानुकान्छा श्रेष्ठ

अध्यक्ष

श्री सरु श्रेष्ठ

उपाध्यक्ष

श्री हरिकृष्ण सिंह

सचिब

श्री नन्दलाल श्रेष्ठ

सह–सचिब

श्री महेन्द्र देब सिंह

कोषाध्यक्ष

श्री बिश्वराज श्रेष्ठ

पदेन सदस्य

श्री निरोज महर्जन

सदस्य

श्री रमन प्रकाश श्रेष्ठ

सदस्य

श्री रिता देबी श्रेष्ठ 

सदस्य

श्री बिमला श्रेष्ठ

सदस्य

श्री कृष्ण श्रेष्ठ

सदस्य

श्री भवन राज श्रेष्ठ

सदस्य