आदरणिय यस खानेपानी तथा सरसफाई उपभोक्ता संसथाका उपभोक्ता ज्यूहरु, यस संस्थाको कार्यालय काउण्टर खुल्ने समय निम्न अनुसार रहेको जानकारी गराउँन चाहन्छु ।
क) माघ महिनाको १६ गते देखि कार्तिक १५ गते सम्म बिहान १० ः बजे दखि दिउँसो ३ ः०० बजे सम्म । प्रत्येक शुक्रबार बिहान १० ः०० बजे देखि दिउसो २ ः ३० बजे सम्म
ख) कार्तिक १६ गते देखि माघ १५ गते सम्म बिहान १० ः ०० बजे देखि दिउसो २ ः ३० बजे सम्म । प्रत्येक शुक्रबार बिहान १० ः०० बजे देखि दिउसो १ ः ३० बजे सम्म ( २०८१ साल कार्तिक )
महशुल भुक्तानी गर्नको लागि आई.एम ई. पे, फोन पे र ई. सेवा एपहरुबाट गर्न सकिने छ ।