संस्थाबाट जारी नयाँ सूचनाहरु

अन्तरक्रिया कार्यक्रमको सूचना

यस संस्था र सार्वजनिक धाराका उपभोक्ताहरु विच अन्तरक्रिया कार्यक्रम मिति २०७२ साल पौष १६, १७ र १९ गते सञ्चालन हुने जानकारीको लागि अनुरोध छ ।

धारा वितरण बन्द हुने सूचना

मिति २०८१ साल असोज १८ गते शुक्रबार यस संस्थाको १३ औं वार्षिक साधारण सभा हुने भएको हुनाले मिति २०८१ साल भदौ २५ गते देखि साधारण सभा सम्पन्न भए पश्चात अर्कौ सूचना जारी नहुन्जेल सम्मको लागि धारा जडान कार्य बन्द गरिएको छ ।

माननीय अर्थ मन्त्री श्री वर्षमान पुन ज्यूबाट सिलान्यास कार्य सम्पन्न

व्यापक जनसमुदायको उपस्थितिमा माननीय अर्थ मन्त्री श्री वर्षमान पुन ज्यूबाट २ लाख लिटर क्षमताको रिजक्र्वायर मिति २०६९ साल वैशाख ९ गते सिलान्यास कार्य सम्पन्न  भयो ।

लुभु क्षेत्रमा २५०० भन्दा बढी धाराहरु बितरण गर्ने लक्ष्य ।

यस यस लभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निस्वार्थ भावनाले ललितपुर लुभुका स्थानियलाइ खानेपानी बितरण गर्ने लक्ष्यले खोलिएको संस्था हो । हामीले हाल सम्म करिब १४३० वटा धाराहरु बितरण गरिसकेका छौ भने केहि समयमा यसको संख्या बढाएर २५०० बटा धाराहरु बितरण गर्ने लक्ष्य लिएका छौे । समुदायमा आधारित यस खानेपानी आयोजना हाल सम्म करिव ७५ […]