ट्यूब–सेटलर पुन : निर्माण कार्यको केहि झलक :–
एन्फो र युनिसेफको सहयोगार्थ महालक्ष्मी नगर स्तरिय पानी परिक्षण प्रयोगशालाको उपकरणहरु नगरपालिकाबाट यस संस्थालाई हस्तान्तरण कार्यक्रम ( २०७९ )
आज मिति २०७९ असार २६ गते यूम्स तथा दातृ संस्थाका पदाधिकारीहरुबाट
यस खानेपानी संस्थाको अवलोकन भ्रमण गर्दाको क्षण
आज मिति २०७९ साल बैशाख २६ गते महालक्ष्मी क्याम्पस लुभुका बिद्यार्थीहरुको अबलोकन भ्रमण ।
लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था १२औं बर्षमा प्रबेश भएको सुअबसरमा दीप प्रज्वलन गरी स्थापना दिबस मनाईएको एक झलक ।
महालक्ष्मी न.पा. का नगर प्रमुख, उपप्रमुख एवं वडा नं. ८ का वडा अध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना समारोह ।