लुभु खानेपानी संस्थाको नयाँ कार्यालय भवनको महालक्ष्मी नगरपालिकाको नगर प्रमख श्री हरि गोबिन्द श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा र नगर उप–प्रमुख श्री लक्ष्मी महर्जनज्यूको बिशेष आतिथ्यमा संयूक्त रुपमा शिलान्यास कार्यक्रम सम्पन्न । ( मिति २०८१ साल चैत २० गते )

आज मिति २०८१ साल फागुन २६ गते सोमबारका दिन लुभु खानेपानी सह–लगानी कार्य आयोजनाको संघिय खानेपानी सह–लगानी आयोजनाको प्रमुख, महालक्ष्मी नगरपालिकाको नगर प्रमुख र लुभु खानेपानी तथा सर–सफाई उपभोक्ता संस्थाको अध्यक्ष बिच त्रिपक्षिय सम्झौताको एक झलक

यस संस्थाको नवौं वार्षिकोत्सव एवं तेह्रौ वार्षिक साधारण सभाकोे उद्घाटन समारोह उद्घाटन गर्दै बागमति प्रदेश सांसद माननीय श्री रामेश्रवर श्रेष्ट ज्यू २०८१ साल असोज १८ गते शुक्रबार



यस संस्थाको नवौं वार्षिकोत्सव एवं तेह्रौं बार्षिक साधारण सभाबाट नव निर्बाचित अध्यक्ष श्री सानुकान्छा श्रेष्ठ ज्यू पद बहाली गर्दै । २०८१ साल असोज १९ गते शनिबार


३ नम्बर डीप बोरिंग सिलान्यास कार्यक्रम तिलबु क्षेत्र
२०७९ साल माघ १७ गते





यस संस्थाको आयोजना र खानेपानी सुरक्षा योजना टोलीको सहयोगमा मुहान सरसफाई कार्यक्रम
२०७९ असार १८ गते

भू तथा जलाधार ब्यबस्थापन कार्यालय ललितपुरको सहयोग तथा यस संस्थाको आतिथ्यमा
बिभिन्न फलफुलको बोट बिरुवा बितरण कार्यक्रम ( २०७९ साल असार १८ गते )

महालक्ष्मी न.पा., एन्फो र युनिसेफ संस्था र संस्थाका प्रतिनिधिहरुलाई धेरै धेरै धन्यबाद ।
मिनि पानी परिक्षण प्रयोगशाला सामाग्रीहरु हस्तान्तरण गर्नु भएकोमा ।



स्थानीय निर्बाचनमा महालक्ष्मी न.पा. का नव निर्बाचित नगर प्रमुख, उप प्रमुख, ८ नं. वडा अध्यक्ष र वडा सदस्यहरुलाई बधाई तथा शुभकामना समारोह ।






३ नम्बर डीप बोरिंग सिलान्यास कार्यक्रम तिलबु क्षेत्र
२०७९ साल माघ १७ गते