यस लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मिति २०६८ साल वैशाख ९ गते गा. वि .स. लुभु को संर्वदलीय संयन्त्र सहितको बैठकबाट गठन भै जल स्रोत ऐन, २०४९ तथा जलस्रोत नियमावली २०५० बमोजिम मिति २०६९।७।२२ गते जिल्ला जल स्रोत समिति ललितपुर द.नं.१६१५ मा विविध रुपमा दर्ता भएको हो । उद्देश्य : लुभुका जनतालाई घरघरमा निजी धारा वितरण गने र भै रहेका सार्वजनिक धाराहरुको थप व्यवस्थित गदै अगाडी बढ्ने एवं सरसफाई बारे जनचेतना अभिवृद्धि गर्ने मुख्य उदेश्य रहेको छ ।