पानी वितरण तालीका

यस खानेपानी तथा सरसफाई उपभोक्ता संसथाले प्राबिधिक समस्या र अन्य कुनै कारणमा बाहेक २४ सै घण्टा पानी आपूर्ति भैराखेको जानकारी गराईन्छ । ( २०८१ साल कार्तिक )

प्रत्येक दिन विहान ५ बजे देखि १० बजे सम्म बेलुकी ५ बजे देखि ८ बजे सम्म हुने छ । पानीको श्रोत थप घट भएमा पानी वितरण समय थप घट हुन सक्ने छ ।

सल्लाह–सुझाव एवं गुनासो