/* SC_TH_END:4.5.3:071f08ef */ /* SC_TH_END:4.5.3:071f08ef */ धारा जडान खुला गरेको सार्वजनिक सूचना - Lubhoo Khanepani

धारा जडान खुला गरेको सार्वजनिक सूचना

मिति २०८१ साल असोज १८ गते शुक्रबार यस संस्थाको १३ औं वार्षिक साधारण सभा सफलता पूर्बक सम्पन्न भैसकेको हुनाले मिति २०८१ साल कार्तिक १ गते देखि पुन ः धारा जडान कार्य शुरु भएको हुनाले सम्पूणर् उपभोक्ताहरुमा जानकारी गराईन्छ ।